फ्रान्सका लागि नेपाली राजदुत लुइन्टेललाई एनआरएनको विदाई

फ्रान्स – पोर्चुगल समेत कार्यक्षेत्र रहेको फ्रान्सका लागि नेपाली राजदुत अम्बिका देबी लुइन्टेल मानन्धरलाई गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले यही सोमबार २५ फेब्रुअरीका दिन उनको ४ वर्ष २ महिना को फ्रान्सको कार्यकाल समाप्त भइ नेपाल फर्किन लागेकोमा “विशेष विदाई कार्यक्रम” सम्पन्न गरेको छ । राजदूतले आफ्नो तर्फबाट एन आर एन ए फ्रान्सलाइ … Continue reading फ्रान्सका लागि नेपाली राजदुत लुइन्टेललाई एनआरएनको विदाई